Nigrani Today

कोरोनाबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या ७१५ पुग्यो

0 11

काठमाडौँ,३० असाेज । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ ।

New manakamana

योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७१५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

gift corner
टिप्पणीहरु
Loading...