११ फाल्गुन २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मानिस हाराएको सुचना ! – Nigrani Today
ताजा खबर

मानिस हाराएको सुचना !

ईश्वरपुर न.पा. ९ खोरियाटोल निवासी ( राजेन्द्र राय दनुवार) को छोरा वर्ष ३२ को ५ फिट उचाई भएको ,गहुँ गोरो वर्णको, निलो ज्याकेटमा गम्छा भिरेको ,हल्का लजालु स्वभावको साथै मानसिक सन्तुलन कम भएको साथमा साईकल लिएर हिडेको ( मोहन राय दनुवार ) नाम गरेको मानिस यहि फागुन ९ गते शुक्रबार बिहान ८ बजे घरबाट दाउरा घास लिनको लागि खेत तिर हिडेको मानिस हाल सम्म पनि घरपरिवारको सम्पर्कमा नआएकोले उक्त हुलिया भएको मानिसलाइ कहि कतै देख्नु वा फेला पार्नु भएमा नजिकैको प्रहरी कार्यालय अथवा निजको बुवा ( राजेन्द्र राय दनुवार ) को सम्पर्क नम्बर :- 9814888420 / 9824896687 मा सम्पर्क गरि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ । 🙏🙏

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button