२४ भाद्र २०८२, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री रायले दिए राजिनामा – Nigrani Today
ताजा खबर

मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री रायले दिए राजिनामा

सर्लाही, भदौ २४ । मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले राजिनामा दिएको छ । देशको अवस्था र निमुखा वालवालिका प्रति गोली प्रहारको पिडा महसूस गर्दै मन्त्री रायले पद बाट आज राजिनामा दिनुभएको छ ।

उहाँले समाजिक सञ्जाल फेसबुकमा लेख्नु हुदैँ आन्दोलनमा मृत्युवरण गरेको प्रति हार्दिक श्रद्धाञली अर्पण गर्दै घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मन्त्री पदबाट राजिनामा दिनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button