१९ जेष्ठ २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाज

आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

धनुषा,४ माघ  । नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले मङ्गलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ ।

आज मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले माघ ४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.