१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा आगोले पोली गर्भवति महिला घाइते – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा आगोले पोली गर्भवति महिला घाइते

सर्लाही,१६ माघ ।सर्लाहीको विष्णु गाउँपालिकामा आगोले पोली एक गर्भवति महिला गम्भिर घाइते भएकी छन । गए राति बिष्णु गाउँपालिका वडा नं.७ बस्ने गणेश रायको श्रीमती २० वर्षिया प्रतिमा देवी रायले आफ्नै घरभित्र रहेको खाना पकाउने चुलोमा परालको आगो ताप्ने क्रममा निजले लगाएको साडीमा आगो सल्किन गई जलेर गम्भिर घाइते भएकी थिइन ।

कम्मरभन्दा मुनी दुवै खुट्टा पोली घाईते भएकी महिलाको अहिले जिल्ला अस्पताल मलंगवामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । यस अघि सर्लाहीमा आगोले जली ४ जनाको मृत्यु भइसकेको छ भने विभिन्न ठाउँमा जलेर घाइते पनि भैसकेका छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.