१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा भोलि बाट मोडर्ना खोप लगाइने – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा भोलि बाट मोडर्ना खोप लगाइने

सर्लाही,१६ माघ । सर्लाहीमा भोली बाट मोडर्ना खोप लगाइने लगाइने भएको छ । सर्लाहीमा १२ देखि १७ बर्ष उमेर समूहका बालबालिकाहरूलाई माघ १७ गते देखि १९ गते सम्म कोरोना विरुद्धको मोडर्ना खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख नवल झाले जानकारी दिनुभयो ।

सर्लाहीका २० वटै पालिकाहरुमा १२ देखि १७ बर्ष उमेर समूहका बालबालिकाहरू ९६ प्रतिशत मोडर्ना खोपको पहिलो मात्रा लगाइसकेको स्वास्थ्य कार्यालय प्रमुख झाले बताउनुभयो ।

त्यस्तै १८ वर्ष माथीको उमेर समुहले ७८ प्रतिशत पुर्ण मात्रा खोप लगाइसकेको र ८ हजार ५ सय जनाले बुष्टर डोज खोपको लागि नाम दर्ता गराएको स्वास्थ्य कार्यालय प्रमुख झाले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.