१९ जेष्ठ २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
प्रतिबन्धित लागु औषध गाँजा सहित दुई जना पक्राउ – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

प्रतिबन्धित लागु औषध गाँजा सहित दुई जना पक्राउ

सर्लाही,१५ फागुन ।सर्लाहीमा प्रतिबन्धित लागु औषध गाँजा सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा ब्रहम्पुरी गाउँपालिका वडा नं. ४ बस्ने अन्दाजी २० वर्षिय तमने साह र १८ वर्षिय मोहम्द शेराज रहेका छन ।

गए राति लालबन्दी नगरपालिका वडा नं.२ जुटपानी नहर स्थितमा नवलपुर बाट मलगवा तर्फ जादै गरेको बिआर ३० डब्लु ६५६४ नम्बरको भारतीय मोटरसाइकललाई शंका लागि प्रहरीले चेकजाचँ गर्दा बोरा भित्र लुकाई छिपाई राखेको ९ के.जी. ४ सय ग्राम गाजाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.