१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हराएको मोटरसाइकल सहित प्रहरीले दुई जना पक्राउ ग¥यो – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

हराएको मोटरसाइकल सहित प्रहरीले दुई जना पक्राउ ग¥यो

सर्लाही,१५ फागुन ।सर्लाहीमा हराएको मोटरसाइकल सहित दुई जना पक्राउ परेको छ । पक्राउ पर्नेमा बाग्मती बाग्मती नगरपालिका वडा नं. ९ शंकरपुर बस्ने १९ वर्षिय बिनोद महत्तो र १८ वर्षिय अनिल कुमार यादब रहेको छ । गए राति बाग्मती न.पा.–९ स्थितबाट ज ६ प २६०४ नम्बरको मोटरसाइकल हराएको थियो ।

प्रहरीले सवारी धनिको उजुरीको आधारमा खोजि कार्य गर्दै जाँदा प्रहरीले आज बिहान शंकरपुरको जङगलमा लुकाई राखिएको अवस्थामा मोटरसाइकल सहित महतो र यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कर्यालय सर्लाहीका निमित सूचना अधिकृत जटाशंकर यादवले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.