१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बहुजन एकता पार्टीको पिपरिया गाउँ कमिटी गठन – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

बहुजन एकता पार्टीको पिपरिया गाउँ कमिटी गठन

कविलासी,२२ जेठ । सर्लाहीको कबिलासी नगरपालिका वडा नं. २ पिपरियामामा बहुजन एकता पार्टी नेपाल पिपरिया गाउँ कमिटी गठन गरिएको छ । आइतवार बहुजन एकता पार्टी नेपालको आयोजनामा बरिष्ठ नेता राजाराम पासवानले राजेन्द्र रामको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको हो ।

त्यस्तै पिपरिया गाउँ कमिटीको उपाध्यक्षमा अमिना खातुन ,सिया राम मन्डल ,प्रेमा देबि महरा ,सचिवमा सन्तोष महरा, सह सचिवमा रेखा देबि यादव ,कोषाध्यक्षमा चन्दर देबि महरा,सदस्यीयहरुमा बबिता कुमारी मन्डल ,बिनोद राम,बास्कृत राम लगायत गरी २१ सदस्यीय कमिटि गठन गरिएको बहुजन एकता पार्टी नेपालले जनाएको छ । अहिले बहुजन एकता पार्टी नेपालले जिल्लाभरी तिव्र गतिमा संगठन विस्तार गरिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.