३० बैशाख २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
पानी तान्ने मोटर जोडने क्रममा सर्लाहीमा करेण्ट लागि एक जनाको मृत्यु – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

पानी तान्ने मोटर जोडने क्रममा सर्लाहीमा करेण्ट लागि एक जनाको मृत्यु

सर्लाही,१३ श्रावन। सर्लाहीमा पानी तान्ने मोटर जोडने क्रममा करेण्ट लागि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा गाउँपालिका वडा नं..६ दक्षिणबारी टोल बस्ने ४५ वर्षिय सुबोध झा रहेका छन ।

शुक्रवार बिहान ९ बजेको समयमा आफ्नै घरको पानी तान्ने मोटर जोडने क्रममा झालाई करेण्ट लागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक . बिजय यादवले जानकारी दिनुभयो ।

झाको शवलाई प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक यादवले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.