१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाही प्रहरीको सफलता : ८ बिघामा लगाइएको गाँजा खेती नष्ट – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाही प्रहरीको सफलता : ८ बिघामा लगाइएको गाँजा खेती नष्ट

लालबन्दी,१७ पौष । सर्लाहीमा सर्लाही प्रहरीले ८ बिघामा लगाइएको गाँजा खेती नष्ट गरी ठुलो सफलता हासिल गरेको छ ।आइतवार सर्लाहीको लालबन्दी नगरपालिका –१४ स्थित बिभिन्न स्थानहरुमा लगाइएकाो अबैध गाँजाको बिरुवा प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाही तथा ईलाका प्रहरी कार्यालय लालबन्दी गरी ६० जनाको प्रहरी टोलीले अबैध लागु औषध गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत बिजय यादवले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.