१० चैत्र २०८०, शनिबार | Email:- [email protected] | [email protected]
सर्लाही क्षेत्र नं. ३ प्रदेश सभा (ख) मा पुनः यादव विजयी – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

सर्लाही क्षेत्र नं. ३ प्रदेश सभा (ख) मा पुनः यादव विजयी

सर्लाही ,८ मंसिर ।सर्लाही क्षेत्र नं. ३ प्रदेश सभा (ख) मा जन्ता समाजवादी पार्टीका उम्मेदवार संजय कुमार यादव विजयी हुनुभएको छ ।

बुधवार राती प्रदेश सभा (ख) को सम्पन्न मतगणना अनुसार यादव १३ हजार १ सय ९० मत प्राप्त गरि विजयी भएका छन । उहाको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सरोज राय लालटिन चुनाव चिन्ह बाट ८ हजार ३ सय ४८ मत प्राप्त गर्नुभएको छ ।

यादव पु:न दोस्रो कार्यकालको लागि मधेस प्रदेश सभामा निर्वाचित हुनुभएको छ । यसैगरी प्रतिस्पर्धा मै रहेका नेपाली कांग्रेस का उम्मेदवार हरेश प्रसाद महतोले ८ हजार ३५ मत प्राप्त गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.