११ आश्विन २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
रविको सांसद पद खारेजीको फैसला संविधान र नागरिकता ऐनको जित हो स् रिट निवेदक पौडेल – Nigrani Today
ताजा खबरसमाचार

रविको सांसद पद खारेजीको फैसला संविधान र नागरिकता ऐनको जित हो स् रिट निवेदक पौडेल

काठमाडौँ — सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज हुने फैसला गरेपछि रिट निवेदकमध्येका एक युवराज पौडेलले संविधान र नागरिकता ऐनको जित भएको प्रतिक्रिया जनाएका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेले नागरिकता पुनस् प्राप्त गर्ने प्रक्रिया पूरा नगरेको भन्दै सांसद पद खारेज गरिदिएको छ ।

यो संविधान र नागरिकता ऐनको जित हो । सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको छ पौडेलले भने ।

अदालतले लामिछाने नागरिकता नभएको भन्दै सांसद पद खारेज गरेको थियो । चितवन(२ बाट विजयी लामिछाने उपप्रधान तथा गृहमन्त्री रहेका थिए ।कान्तिपुर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.