ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय
शनिवार बागमती नदिमा आएको बाढीमा डुबेर एक बालकको मृत्यु

सर्लाही,१४ असोज। सर्लाहीको बलरा नगरपालिका वडा नं ३ बस्ने महाबीर ठाकुर को १२ वर्षीय छोरा अंकित ठाकुरको शव आज नेपाल भारत सिमा को पिल्लरमा भेटिएको छ ।
शनिवार बागमती नदिमा आएको बाढी पछि अंकित हराएका थिए ।
मृत्क बालक आज भारतको बसबिटा बजार तरकारी खरीद गरी घर फर्किने क्रममा डुबेको थियो ।
सब नेपाल भारत सिमाको पिल्लर नं 339/12 लछिमीपुर बोर्डरमा फेला परेको प्रहरीले जनाएको छ।