५ माघ २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ईश्वरपुर नगर प्रमुखको पहलमा खुलेको आँखा अस्पतालमा १ हजार ३ सय ४४ गराए आँखा जाँच – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

ईश्वरपुर नगर प्रमुखको पहलमा खुलेको आँखा अस्पतालमा १ हजार ३ सय ४४ गराए आँखा जाँच

सर्लाही,२ मंसरि । सर्लाहीको ईश्वरपुर नगरपालिकाले उदाहरणीय कार्य गरिरहको  छ । नगर प्रमुख मनोज कुमार आचार्यको छ महिनाको अथक प्रयास पछि ईश्वरपुरमा आँखा अस्पताल खुल्यो ।

अस्पताल संचालन भए लगत्तै करिव १ हजार ३ सय ४४ जना स्थानीयले आँखाको उपचार गराएका छन भने दुई सय भन्दा बढीले मोतीयाबिन्दुको अपरेशन गराएको छ।  सर्लाहीको ईश्वरपुरमा आज छैठो दनि पन निशुल्क आँखा शविरि चलेको  थियो ।

आज मात्र १ सय  ७० जनाले आँखा जाँच गराएको छ। यो सँगै छैठो दिन सम   १ हजार ३ सय ४४ जनाले  आँखाको जाँच गराएका छन ।शल्यक्रयिा भरतपुर आखा अस्पतालका प्रमुख मेडकिल डाइरेक्टर डां पुष्प गरी श्रेष्ठ र वरिष्ठ नेत्र वशिेषज्ञ डां राजा हुसैन मंसुरीले गरेका थियो ।

यो शिविर ईश्वरपुर नगरपालकिा, भरतपुर आँखा अस्पताल, नेपाल रेडक्रस सोसाइटी उपशाखा ईश्वरपुर, आरोग्य संगठन सर्लाही र नेपाल स्काउट ईश्वरपुर नगरसँगको समन्वयमा सञ्चालन गरएिको हो।

मंगलवारदेखी सुरु भएको निःशुल्क आँखा शविरि आज सम्पन्न भएको भरतपुर आँखा अस्पतालका बाहय कार्यक्रम संयोजक रमेश घिमिरेले जानकारी दिए ।

शिविरमा निःशुल्क चश्मा तथा आवश्यक औषधी पनी वितरण भइरहेकोे ईश्वरपुरका शिक्षक तथा समाजसेवी युवा नाथुराम चौधरीले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button