७ माघ २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
आगलागी पीडितलाई गरे गोडैता नगर प्रमुख यादवले नगद सहित विभिन्न सामग्री सहयोग – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारस्थानीय

आगलागी पीडितलाई गरे गोडैता नगर प्रमुख यादवले नगद सहित विभिन्न सामग्री सहयोग

सर्लाही । आगलागी पीडितलाई गोडैता नगर प्रमुख देवेन्द्र रायले सहयोग गर्नुभएको छ।

सर्लाहीको गोडैता नगरपालिका वडा न.७ निवासी गङ्गाराम मुखिया लाई नगर प्रमुख देवेन्द्र कुमार यादवले नगद सहित विभिन्न सामग्री प्रदान गर्नुभएको छ ।

उहाले आगलागी पीडित मुखियालाई २ थान त्रिपाल ,१ थान कम्बल र नगद रु.५ हजार सहयोग प्रदान गर्नुभएको छ।

हिजो मुखियाको घरमा आगलागी हुदा पशु चौपाया घाईते हुनुका साथै गोठ जलेर ६५ हजार बराबरको क्षति भएकोे थियो । गाई गोठघरमा बालेको आगो सल्केर आगलागी भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button