१९ फाल्गुन २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा स्कारपियो दुर्घटना हुदाँ चालकको मृत्यु – Nigrani Today
Uncategorized

सर्लाहीमा स्कारपियो दुर्घटना हुदाँ चालकको मृत्यु

सर्लाहीमा सवारी दुर्घटना एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चक्रघट्टा गा.पा.२ बेल्ही बस्ने ४० वर्षीय अमित कुमार अधिकारी रहेको छ ।

आज चक्रघट्टा गा.पा.२ बेल्ही स्थित बेल्हीबाट घर तर्फ जादै गरेको Br ३० ए १७०३ नं.को स्कारपियो गाडी आफै अनियन्त्रित भई पल्टिना गई दुर्घटना हुदा स्कारपियो चालक अधिकारीको गम्भिर घाइते भएको थियो ।

घाइते अधिकारीको प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा सामान्य उपचार पश्चात थप उपचारको लागी काठमाण्डौ स्थित राष्ट्रिय ट्रमा सेन्टर अस्पताल लगेकोमा डाक्टरले चेकजाँच गदो मृत घोषणा गरेको र शव सोही अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा डिएसपी सरोज राईले रेडियो निगरानीलाई जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button