१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
दिपावली तथा छठ पर्वलाई लक्षित गरी युवाहरुले सुरु गरे सरसफाई अभियान – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

दिपावली तथा छठ पर्वलाई लक्षित गरी युवाहरुले सुरु गरे सरसफाई अभियान

ईश्वरपुर । सर्लाहीको ईश्वरपुर नगरपालिकाका युवाहरुले सरसफाई गरेका छन ।

दिपावली तथा छठ पर्वलाई लक्षित गरी सुुर्यदिप यूवा क्लव र श्री जनशक्ती युवा क्लबले संयुुक्त रुपमा आयोजना गरी शनिवार ईश्वरपुर वडा नं. १० स्थित नाथुराम चौधरीको घर देखि खैरा बजार सम्म सरसफाई गरेको थियो ।

सरसफाई अभियानमा जोडयौँ आफ्नो घर समाजलाई सफा राखौँ मुल नाराका साथ युवाहरुले सरसफाई अभियान नै सुरु गरेको समाजसेवी युवा रामविश्वास चौधरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.