ताजा खबरपत्रपत्रिकामधेश प्रदेशराजनीतिसमाचारसमाजसाहित्यस्थानीय
सभापति थापा १ हजार १ सय ३३ मतले रास्वपा उम्मेदवार सिंह सँग पछाडि
सभापति थापा १ हजार १ सय ३३ मतले रास्वपा उम्मेदवार सिंह सँग पछाडि
सर्लाही -४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश कुमार सिंह र नेपाली कांग्रेसका सभापति गगन कुमार थापा बिच काडा प्रतिस्पर्धा हुने भएको छ ।
अपरान्ह ४:०० बजेको मतगणना अपडेट अनुसार – डां सिंहले २ हजार ८ सय ४७ मत प्राप्त गर्नुभएको छ भने उहाको निकटतम प्रतिस्पर्धी सभापति थापाले १ हजार ७ सय १४ मत प्राप्त गर्नुभएको छ । सभापति थापा १ हजार १ सय ३३ मतले रास्वपा उम्मेदवार सिंह सँग पछाडि हुनुहुन्छ ।
यसैगरी नेकपा एमालेका उम्मेदवार अमनिश कुमार यादवले ४ सय १०, जनमत पार्टीका राकेश मिश्राले २ सय ६७ ,नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार डा. रजनिश रायले १ सय २८ र जसपाका रामेश्वर रायले ७ मत मात्र प्राप्त गर्नुभयो ।



