२३ भाद्र २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
गौरमा जिल्ला शिक्षा समिति र अन्तरधार्मिक अगुवाहरू बीच छलफल कार्यक्रम सम्पन्न – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाज

गौरमा जिल्ला शिक्षा समिति र अन्तरधार्मिक अगुवाहरू बीच छलफल कार्यक्रम सम्पन्न

प्रदीप दास, रौतहट ।
फाल्गुन २७ गते , शुक्रबार । रौतहट जिल्लाको गौरमा आज जिल्ला शिक्षा समिति र अन्तरधार्मिक अगुवहरु बीच छलफल कार्यक्रम सम्पन्न भएको छ ।

निरन नेपाल र वर्ल्ड भिजनको संयुक्त आयोजनामा भएको छलफल कार्यक्रममा जुद्ध माध्यमिक विद्यालयका शिक्षक चन्देश्वर राउत ,नगर शिक्षा समिति गौरमाका विजय गुप्ता, रौतहट जिल्लाको बिभिन्न धर्मका धर्म गुरुअगुवाहरु लगायत विद्यार्थीहरुको भव्य उपस्थित रहेको थियो ।

साथै उक्त कार्यक्रममा उपस्थित अगुवाहरू शिक्षामा सुधार ल्याउन जिल्ला भरिका बिभिन्न विद्यालयहरूमा गएर परम्परागत हानिकारक अभ्यासको बारेमा अध्ययन गरी न्यूनीकरणमा जोड दिने प्रतिबद्धता जनाएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.