२३ भाद्र २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछाने बिहिवार सर्लाही आउँने – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिस्थानीय

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछाने बिहिवार सर्लाही आउँने

सर्लाही,२८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय अध्यक्ष रवि लामिछाने बिहिवार सर्लाही आउने भएको छ । मंसिर ४ गते हुने निर्वान लक्षित कार्यक्रलाइ सम्वोधन गर्न लामिछाने सर्लाही आउन लागेका हुन् ।

यसपालि भोटको घण्टी जन्ताको कानमा बज्नु पर्छ, भरष्टचारको बेथिति खोल्नु पर्छ, भन्ने मुल नाराका साथ सदरमुकाम मलंगवा नगरपालिकामा रहेको बालमंदिरमा लामिछानेले जिल्ला कमिटिले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न आउने राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष कमलेश साहले जानकारी दिए ।

अध्यक्ष लामिछाने बिहिवार जिल्ला कमिटी सर्लाहीद्वारा आयोजित बृहत् कर्याकर्ता भेलालाई सम्बोधन गर्ने तथा पार्टीको संगठन निर्माण, विस्तारको समेत समिक्षा गर्न आउने साहले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.