११ आश्विन २०८१, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
माधवनारायण नगरपालिकाको ९ औं अधिवेशन भव्य रूपमा सम्पन्न – Nigrani Today
Musical Night Live show Enjoy!
ताजा खबरप्रदेशमधेश प्रदेशसमाजस्थानीय

माधवनारायण नगरपालिकाको ९ औं अधिवेशन भव्य रूपमा सम्पन्न

प्रदीप कुमार दास, रौतहट ।

आषाढ १० गते, सोमबार ।

 

रौतहटको माधवनारायण नगरपालिकाको ९ औं अधिवेशन पालिकाको सभाहलमा भव्यताका साथ सम्पन्न भएको छ ।

माधवनारायण नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको ९ औं अधिवेशन उत्साहजनक सहभागिताका बीच सम्पन्न भएको हो ।

नगरप्रमुख बैजनाथ प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको नगरसभाले आर्थिक वर्ष २०८१/०८२ का लागि ४९ करोड ७४ लाख ७२ हजारको बजेट प्रस्तुत गरेको छ ।

नगरसभामा सम्पूर्ण वडाका वडाध्यक्षहरु , नेता कार्यकर्ताहरु ,स्थानीय भद्रभलादमी, बुद्धिजीवीहरु लगायत विभिन्न मिडियाका पत्रकारहरुको उपस्थितिमा उक्त नगरसभा सम्पन्न भएको हो ।

https://nigranitoday.com/wp-content/uploads/2024/09/WhatsApp-Image-2024-09-26-at-20.00.30-1.webp

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button