६ कार्तिक २०८१, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकामा २ सय ६० अति विपन्न नागरिकलाई नि ःशुल्क विद्युत मिटर वितरण गरिएको छ ।

ए डि बि टिए ६५२६ परियोजनाको सहजीकरणमा नेपाल विद्युत प्राधिकरण, लालबन्दी वितरण केन्द्रको आयोजनामा हरिपुर फ्यूज सेवा केन्द्रबाट शुक्रवार नगरपालिकाको सवै वडाहरुको अति विपन्न परिवारहरलाई विद्युत मिटर वितरण गरिएको छ ।

नगरपालिकाको पहलमा २६० जनालाई नेपाल विद्युत प्राधिकरणको नया ग्राहकको लागी फ्री मिटर वितवरण कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रमको सभा अध्यक्ष लालवन्दी वितरण केन्द्र प्रमुख त्रिभुवन कुमार यादव, प्रमुख अतिथि नगर उप–पमुख निलम यादव, अतिथि वडा नं।

७ को वडा अध्यक्ष मनोज कुमार चौधरी, यस परियोजनाको उद्यम विकास अधिकृत श्याम सुन्दर महतो साथै अति विपन्न घरपरिवार बाट २८० जनाको उपस्थितिमा यो कार्यक्रम समपन्न गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button