१० फाल्गुन २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नयाँ शक्तिको केन्द्रिय सदस्यमा राजेश कुमार सिहं निर्वाचित – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

नयाँ शक्तिको केन्द्रिय सदस्यमा राजेश कुमार सिहं निर्वाचित

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम अधिवेशनबाट केन्द्रिय सदस्यमा सर्लाहीका राजेश कुमार सिहं निर्वाचित भएका छन माघ २७ गते देखी २९ गते सम्म भएको महाधिवेशनबाट अध्यक्षमा डा.बाबुराम भट्टराईसहित ११ पदाधिकारीसहित सिंह सहित ९९ सदस्यीय केन्द्रीय समिति प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गरिएको थियो ।

सर्लाहीबाट मधेशी केन्द्रय सदस्य खुल्लामा सिहं ३ सय ८८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । यसैगरी मधेशी केन्द्रय सदस्य युवाबाट सर्लाहीकै दिपक महतो ४ सय ८ मत प्राप्त गरी निर्वाचित भएको हो । सर्लाहीमा नेपाल समाजवादी पाटी (नयाँ शक्ति) जिल्ला देखि वडा स्तर सम्म पार्टी गठन गरी बिस्तार गरिने नव निर्वाचित केन्द्रय सदस्य सिहंले वताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button