९ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
सडक दुर्घटना न्युनिकरण गराउन ईश्वरपुरमा नाईट भिजन क्यामेरा जडान – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सडक दुर्घटना न्युनिकरण गराउन ईश्वरपुरमा नाईट भिजन क्यामेरा जडान

ईश्वरपुर,३ असार । सर्लाहीको ईश्वरपुर नगरपालिकामा सडक दुर्घटना न्युनिकरण गर्न नाईट भिजन सि.सि. क्यामेरा जडान गरिएको छ । सर्लाही सहित नेपाल भरी नै सडक दुर्घटना हुने क्रम बढिरहेको छ ।

सोही क्रममा सडक दुर्घटना कम गराउन ईश्वपुर नगरपालिकाको विभिन्न सडकहरु मध्ये अतिनै सक्रिय सडक फुलजोरमा रहेको महेन्द्र राजमार्गमा नाईट भिजन क्यामेरा जडान गरेको ईश्वरपुर नगरपालिकाले जनाएको छ ।

बढदो सडक दुर्घटना, हाईलोड र हाई स्पिड सवारी साधनालाई नियन्त्रण गर्न यो क्यामेरा उत्तम भएको ईश्वरपुरका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.