१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
अपंगता परिवारलाई राहत वितरण – Nigrani Today
मधेश प्रदेशसमाचारसमाजस्थानीय

अपंगता परिवारलाई राहत वितरण

राजिव साह

सर्लाही,१९ भदौ ।सर्लाहीको मलंगवा नगरपालिकामा कोरोना बाट प्रभावित सीमान्तकृत आदिवासी दलित र मधेसी अपंगता व्यक्तिहरुको लागि राहत वितरण गरिएको छ ।

रास्ट्रय आदिवासी जनजाती ,अपाङ्ग महिला संघ नेपाल (निडवान) को आयोजना तथा नेपाल अपाङ्ग संघ सर्लाहीको संयोजनमा जिल्लाका विभिन्न पालिकालाका सामुहिक अधिकार सामुहिक अभियान दोस्रो लहर कोभिड महामारीको सीमान्तकृत आदिवासी दलित र मधेसी अपंगता व्यक्तिहरु लगायत २० जना अपंगता परिवारलाई राहत वितरण गरिएको हो ।

शनिबार मलंगवा स्थित जिल्ला समन्वय समितिकोको प्राङ्गणमा भएको कार्यक्रममा जिल्लाका २० जना अपंगता परिवारलाई जिल्ला समन्वय प्रमुख मेथुर चौधरीले राहत सामाग्री वितरण प्रदान गर्नुभएको हो । नेपाल अपाङ्ग संघ सर्लाहीका अध्यक्ष बिरेन्द्र रायको नेतृत्वमा २५ केजी,१केजी दाल, १ लिटर खने तेल,१ किलो नुन,१ केजी सयोबिन,५ केजी पिठो, चिउरा १ केजी लगायत सामाग्री वितरण गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.