९ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
सभापति दाहालको नाममा परिक्षा दिने नक्कली परीक्षार्थी पक्राउ – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सभापति दाहालको नाममा परिक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

सर्लाही,१० भदौ । सर्लाहीमा एक जना नक्कली परीक्षार्थीलाई पक्राउ परेका छन । बरथवा नगरपालिका स्थित श्री शुभ जनता बहुमुखी क्याम्पसमाबाट प्रहरीले अर्काको नाममा परीक्षा दिने एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ।
चतुरभुजेश्वर बहुमुखी क्याम्पसमा (अनेरास्ववियु क्रान्तिकारी)बाट स्ववियु सभापति निर्वाचित भएका प्रेम प्रसाद दाहालले पैसा दिई उनलाई आफ्नो मानविकी सङ्कायअन्तर्गत दोस्रो वर्षको परीक्षा दिन पठाएका थिए ।

इलाका प्रहरी कार्यालय बरहथवाको प्रहरी नायब उपरीक्षकको कमान्डले परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिँदै गरेको विशेष सूचनाको आधारमा आज दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
परीक्षा दिने व्यक्तिको नाम भने खुलेको छैन घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.