१७ आश्विन २०७९, सोमबार
ताजा खबरप्रदेश ३समाचारसमाजस्थानीय

प्रतिबन्धित लागु औषध सहित एक युवक पक्राउ

सर्लाही,२५ माघ । सर्लाहीमा प्रतिबन्धित लागु औषध सहित एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा बरहथवा न.पा.९ बस्ने बर्ष २५ को सुमित गुरुङ रहेका छन ।

लालबन्दी नगरपालिका वडा नं. १ मा रहेको मोडल हस्पिटलको बाथरुममा गुरुङ अचेत अवस्थामा लडि रहेको थियो । प्रहरीले गुरुङको साथ बाट नुफिन –८ वटा, ल्याबोरेट– ९ वटा , फिनरगन –९ वटा गरी २६ थान लागुऔषध.ईन्जेक्सन सहित गुरुङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button