९ श्रावण २०८१, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
प्रतिबन्धित लागु औषध सहित एक युवक पक्राउ – Nigrani Today
ताजा खबरवाग्मती प्रदेशसमाचारसमाजस्थानीय

प्रतिबन्धित लागु औषध सहित एक युवक पक्राउ

सर्लाही,२५ माघ । सर्लाहीमा प्रतिबन्धित लागु औषध सहित एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा बरहथवा न.पा.९ बस्ने बर्ष २५ को सुमित गुरुङ रहेका छन ।

लालबन्दी नगरपालिका वडा नं. १ मा रहेको मोडल हस्पिटलको बाथरुममा गुरुङ अचेत अवस्थामा लडि रहेको थियो । प्रहरीले गुरुङको साथ बाट नुफिन –८ वटा, ल्याबोरेट– ९ वटा , फिनरगन –९ वटा गरी २६ थान लागुऔषध.ईन्जेक्सन सहित गुरुङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.