१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
भीरबाट लडेर एक महिलाको मृत्यु – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

भीरबाट लडेर एक महिलाको मृत्यु

सर्लाही,१३फागुन। भिरबाट लडेर सर्लाहीमा एक महिलाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा लालबन्दी नगरपालिका १४ नारायणखोलाकी ५५ वर्षिय मुसङमाया तामाङ रहेकी छन् ।

शुक्रबार  भीरबाट लडेर घाईते भएकी तामाङलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी चौकी पत्थरकोटले जनाएको छ ।

भीरबाट लडेको खबर प्राप्त हुनासाथ पत्थरकोट प्रहरी चौकीबाट गएको प्रहरीले घटनाको मुचुल्का गरी शवलाई पोष्ठमाटमको लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.