१९ जेष्ठ २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
हरिपुर्वामा पाँच दिने अनौपचारिक शिक्षा तालिम सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

हरिपुर्वामा पाँच दिने अनौपचारिक शिक्षा तालिम सम्पन्न

राकेश गुप्ता
सर्लाही,१४ चैत्र । सर्लाहीको हरिपुर्वा नगरपालिकामा पाँच दिने अनौपचारिक शिक्षा तालिम सम्पन्न भएको छ । सामुदायिक सिकाई केन्द्र हरिपुरको आयोजना तथा हरिपुर्वा नगरपालिकाको सहयोगमा तालिम सुरु गरिएको हो । बिहिवार देखि सुरु गरिएको तालिम सोमवार सम्पन्न गरिएको आयोजक संस्थाकी प्रतिनिधि लक्ष्मी सिंहले जानकारी दिनुभयो ।

तालिममा अनौपचारिक शिक्षा कार्यक्रम सम्बन्धि तिरन्तर शिक्षा तह एकाईका सहजकर्ताहरुलाई तालिम प्रदान गरिएको आयोजक संस्थाकी प्रतिनिधि सिंहले बताउनुभयो ।
तालिम समापन कार्यक्रममा हरिपुर्वा नगरप्रमुख सियाराम राय, शिक्षा शाखा प्रमुख जनक काफले, समाजसेवी प्रतिमा चौधरी लगायत तालिमका सहभागिहरुको उपस्थिति रहेको थियो

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.