१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
म्यादी प्रहरीमा भर्ना गराइ दिने भन्दै ठगी गर्ने एक पक्राउ – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

म्यादी प्रहरीमा भर्ना गराइ दिने भन्दै ठगी गर्ने एक पक्राउ

सर्लाही,१९ चैत्र । सर्लाहीमा म्यादी प्रहरीमा भर्ना गराइ दिने भन्दै ठगी प्रयास गर्ने एक जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रनगर गाउँपालिका वडा न.७ निासी अन्दाजी ३१ वर्षिय युवक दिपेन्द्र चौधरी रहेको छ ।

प्रहरीले बिशेष सूचनको आधारमा चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । शुक्रवार चौधरीले म्यादी प्रहरी भर्ना छनौट हुने स्थलमा नगद ५÷७ हजार लिई भर्ना गराई दिन्छु भनी ठग्ने प्रयास गर्ने चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.