१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
एमाले लालबन्दी नगर कमिटि द्धारा नगर प्रमुखमा ९ जना सिफारिस – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

एमाले लालबन्दी नगर कमिटि द्धारा नगर प्रमुखमा ९ जना सिफारिस

सर्लाही,५ वैशाख । नेकपा एमाले लालबन्दी नगर कमिटिले लालबन्दी नगर प्रमुखको लागि ९ जनाको नाम जिल्ला कमिटिमा सिफारिस गरेको छ । नेकपा एमाले लालबन्दी नगर कमिटिले नगर प्रमुखका पदमा एमाले निकट बुद्धिजिवी परिषदका केन्द्रिय सदस्य बलराम पोखरेल, उज्वल कार्की, पवित्रा घिमिरे, गोबिन्द महत, उतपला ढुंगेल, प्रभु नारायण शिवाकोटी,बेचु तिमलसिना, मानबहादुर खडका र नवराज मिश्रा गरी ९ जनाको नाम जिल्ला कमिटिलाई सिफारिस गरेको नेकपा एमाले लालबन्दी नगर कमिटिले जनाएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.