१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
रास्पा पार्टीमा जनताकाे आकर्षक बढदै – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

रास्पा पार्टीमा जनताकाे आकर्षक बढदै

सर्लाही १३ जेष्ठ । राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन बिस्तारमा आम जनताकाे आकर्षक बढदै गएकाे छ । मधेश प्रदेश सभापति ई, तपेशवर यादवले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति चुनिए पछि मधेश प्रदेशमा संगठन नरहेकाे यश पार्टीकाे संगठन बिस्तार धमाधम भईरहेकाे देखिएकाे छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका भेलालाई सम्बाेधन गर्दै प्रदेश सभापति ई, तपेशवर यादवले पार्टी प्रती अाम जनताकाे आकर्षक बढदै गएकाेले अब आउने दिनमा मधेश प्रदेशनै घण्टीमय हुने वहाले बताउनु भयाे । बिगत केही दिनकाे संगठन बिस्तारले मात्र हजाराैकाे संख्यामा राष्ट्रिय स्वतन्त्र पार्टीकाे नया सदस्यता लिनेहरूकाे संख्यामा हवातै बढेकाे वहाले भने ।

कार्यक्रममा बाेलदै सर्लाही जिल्ला संयाेजक कमलेश साहले भने देशमा रहेकाे प्रमुख दलहरू प्रती अाम नेपाली जनताकाे बिश्वास कम हुँदै गएकाेले विकल्पका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाएकाे संयाेजक साहले मन्तव्य राखदै बताउनु भयाे ।

कार्यक्रममा प्रदेश काेषाअधयक्ष चन्दन साह, प्रदेश सदस्यहरू क्रमश पंच बहादुर, रामदुलार महताे, डा, ईनद्रजित साह, संजिव यादव लगायतकाे सहभागीता रहेकाे थियाे ।

अब “जान्नेलाई छान्ने” भन्ने पार्टीको मुल मन्त्रलाई आत्मसाथ गरि संगठन बिस्तारकाे कामले तिब्रता पाएकाे कार्यक्रममा सहभागी प्रदेश सदस्यहरूले बताए ।

पार्टीकाे संगठन बिस्तारमा राम्रो र सक्षम ब्यक्तिलाई पदाधिकारी बनाउनु हुन प्रदेश सभापति ई, तपेशवर यादवले सुझाएका थिए ।

सर्लाहीको ईश्वरपुर नगरपालिका भेलाबाट पदाअधिकारी चयन भएपछि आजै लालबन्दी नगरपालिका भेलाबाट पनि लालबन्दी नगर कमिटी बिस्तार हुने सर्लाहीका उप संयोजक पंच बहादुरले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.