१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बहुजन एकता पार्टी नेपाल द्वारा हरिपुरमा वडा कमिटी गठन – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारसमाजस्थानीय

बहुजन एकता पार्टी नेपाल द्वारा हरिपुरमा वडा कमिटी गठन

सर्लाही,५असार ।बहुजन एकता पार्टी नेपालले सर्लाहीको हरिपुर नगरपालिकामा ३५ सदस्यीय वडा कमिटि गठन गरेको छ ।

आइतवार हरपिुर नगरपालका वडा नं. ५ मजुरबामा विश्व नाथ माझीको अध्यक्षतामा ३५ सदस्यीय बहुजन एकता पार्टी नेपाल वडा कमिटी गठन गरेको बहुजन एकता पार्टी नेपालले जनाएको छ ।

कमिटिको ,उपाध्यक्षमा देव शरन यादब,सम्तोला देबी माझी ,ललतिा माझी ,दिपा माझी ,सचविमा संगिता राम,कोषाध्यक्षमा जय कुमारी माझी र सदस्यहरुमा जशोधिया देबी सोनार लगायतका व्यक्तिहरु रहेको बहुजन एकता पार्टी नेपालले जनाएको छ ।

यसैगरी बहुजन एकता पार्टीले हरिपुरमै महलिा संगठनमा चुल्हयिा देबी माझीको अध्यक्षतामा २५ सदस्यीय कमटी समेत गठन गरेको छ । महिला संगठनको उपाध्यक्ष रतिया देबी राम,ललतिा देबी, सचविमा रासो देबी,कोषाध्यक्षमा दोमरयिा देबी,सदस्यमा रुबी देबी यादव सर्ब सहमतीबाट चुनिएको बहुजन एकता पार्टी नेपालका बरिष्ठ नेता राजाराम पासवानले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.