१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सामाजिक अभियन्ता रायले पाए ‘लालटीन’ चुनाव चिन्ह – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

सामाजिक अभियन्ता रायले पाए ‘लालटीन’ चुनाव चिन्ह

सर्लाही,२७असोज ।सर्लाही प्रदेशसभा क्षेत्र नम्वर ३ (ख)बाट स्वतन्त्र उम्मेदवारी दिएका सामाजिक अभियन्ता सरोज रायले लालटिन चुनाव चिन्ह पाएका छन् ।

निर्वाचन कार्यतालिका अनुसार निर्वाचन अधिकृतको कार्यालयले बुधवार स्वतन्त्र उम्मेदवार रायलाई लालटिन चुनाव चिन्ह् प्रदान गरेको हो । देशभरका स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको छ ।

सामाजिक अभियन्ता राय चर्चित अनुहार हुन् । उनले विदेशमा जेल जीवन विताइरहेका र मृत्यूदण्ड पाएका कैयौं नेपालीको जीवन रक्षा गरी स्वदेश फर्काउन सफल भएका छन् । उनले भारतबाट समेत कैयौं नेपालीको उद्धार गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.