१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
शताब्दी पुरुष जोशीको निधनको शोकमा मङ्गलवार सार्वजनिक बिदा – Nigrani Today
ताजा खबरसमाचारसमाज

शताब्दी पुरुष जोशीको निधनको शोकमा मङ्गलवार सार्वजनिक बिदा

काठमाडौँ । सरकारले संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा कार्तिक १ गते मङ्गलवार सार्वजनिक बिदा दिएको छ ।

शताब्दी पुरुष स्व।जोशीको शोकमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरूका साथै विदेशस्थित कूटनीतिक नियोगहरूमा समेत सार्वजनिक बिदा दिने भएको र राष्ट्रिय झण्डा झुकाउने सरकारले निर्णय गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.