१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा अन्तर्राष्ट्रीय यौनजन्य हिंसा तथा दुर्व्यवहार विरुद्धको दिवस मनाइयो – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा अन्तर्राष्ट्रीय यौनजन्य हिंसा तथा दुर्व्यवहार विरुद्धको दिवस मनाइयो

सर्लाही,२ मंसिर । सर्लाहीमा अन्तर्राष्ट्रीय यौनजन्य हिंसा तथा दुर्व्यवहार विरुद्धको दिवस मनाइएको छ । अन्तर्राष्ट्रीय« यौनजन्य हिंसा तथा दुरब्यवहार विरुद्धको दिवस, आजको दिन नोभेम्बर १८मा यो दिवस विश्वभर पहिलो पटक मनाइएको छ ।

अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा वल्र्ड भिजन ईन्टरनेसनल नेपाल, ह्याण्डिक्याप ईन्टरनेसनल र विश्व शिक्षा तथा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रसँगको साझेदारीमा सञ्चालित सिकाई परियोजनाअन्तर्गत सर्लाही जिल्लाको चार पालिकामा अन्तर्राष्ट्रीय यौनजन्य हिंसा तथा दुर्व्यवहार विरुद्धको दिवस मनाइएको छ ।

सर्लाहीको हरिपुर्वा नगरपालिका, चन्द्रनगर, ब्रहम्पुरी र पर्सा गाउँपालिकामा गठित रुपान्तरण समुहका बालबालिकाहरुले बालबालिका माथि हुने यौनजन्य हिंसा बन्द गरौं, STOP RAPE ! NO RAPE ! NO RAPE. Enough is enough, NO RAPE, Sexual violence is RAPE, Say NO to Sexual Violence , End Childhood Sexual Violence, Thank you UN for approval Day of Child Sexual Exploitation, Abuse and Violence on 18 Nov, जस्ता नाराहरुको  प्लेकार्ड, पोस्टर, पम्पलेट, आदि बनाएर बालबालिकाहरुले पोस्टर क्याप्यिन तथा ¥याली प्रद्र्धशन गरेको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका संरक्षण संयोजक नागेन्द्र प्रसाद साहले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.