१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाही १ प्रदेश सभा (क) मा २ हजार बढि मतान्तरले महतो विजयी – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

सर्लाही १ प्रदेश सभा (क) मा २ हजार बढि मतान्तरले महतो विजयी

सर्लाही ,७ मंसिर ।सर्लाही क्षेत्र नं. १ प्रदेश सभा (क) मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र महतो २ हजार बढि मतान्तरले विजयी भएको छ ।

बुधवार प्रदेश सभा (क) को सम्पन्न मतगणना अनुसार महतोले २ हजार १ सय २८ मतान्तरले विजयी हुनु भएका छन ।महतोले १२२६५ मत प्राप्त गरेका छन भने महतोका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार रामचन्द्र सिंह कुशवाहाले १०१३७ मत प्राप्त गर्नुभएको छ ।कुशवाहा र महतो बिच मित्रबद्ध प्रतिस्पर्धामा रहेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.