१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाही-१,को प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवार खडकालाई पराजित गर्दै चाैधरी विजयी – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

सर्लाही-१,को प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवार खडकालाई पराजित गर्दै चाैधरी विजयी

सर्लाही, ८ मंसिर ।सर्लाही क्षेत्र नं.-१,को प्रतिनिधि सभा सदस्यमा सता गठबन्धनका उम्मेदवार रामप्रकाश चाैधरी विजयी भएका छन ।

चौधरीले २४ हजार ८ सय ३८ मत ल्याई स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई पराजित गरेको छ ।
स्वतन्त्र उम्मेदवार खडकाले १८ हजार ४सय ४ मत प्राप्त गर्नुभयो ।

स्वतन्त्र उम्मेदवार मानबहादुर खड्का भन्दा
लाेसपाका रामप्रकाश चाैधरी ६ हजार ४ सय ३४ बढि मतान्तरले विजयी हुनुभएको छ ।

यसैगरी जसपा उम्मेदवार प्रमाेद साह ले १४ हजार २ सय ५५ मत मात्र प्रापगर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.