३० फाल्गुन २०८१, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बसवरीयामा जसपाको खाता खुल्यो, अध्यक्षमा राम सिहासन निर्वाचित – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

बसवरीयामा जसपाको खाता खुल्यो, अध्यक्षमा राम सिहासन निर्वाचित

सर्लाही,४ जेठ ।सर्लाहीको बसबरीया गाउँपालिकामा जनता समाजवादी पार्टी(जसपा) नेपालले जित निकालेको छ । जन्ता समाजवादी पार्टी बाट अध्यक्ष पदमा रामसिहासन राय र उपाध्यक्षमा सरिता कुमारी साह निर्वाचित भएको छ ।

राम सिहासन रायले ४९४६ मत ल्याएर विजयी भएको छ भने उपाध्यक्षमा सरिता कुमारीले ४७९५ मत ल्याएर विजयी भएका छन । राम सिहासनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदरवार रामअयोध्या यादवले २८७१ मत प्राप्त गरे भने उपाध्यक्षमा सरिता कुमारीको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपाध्यक्ष पदका उम्मेदवार निभा कुमारी साहले ३२३३ मत प्राप्त गरेको छ ।

यो सँगै सर्लाहीमा १२ पालिकाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेसले ९ पालिकामा जित निकालेको छ,माओवादी केन्द्रले २ पालिकामा जित निकोलेको छ भने जसपाले १ पालिकामा जित निकालेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button