१० जेष्ठ २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
एमालेको सर्लाही जिल्ला अधिवेशन स्थगित – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

एमालेको सर्लाही जिल्ला अधिवेशन स्थगित

प्रेमनाथ पाैडेल
सर्लाही,५ माघ । नेपाल कम्यूनिष्ट पार्टी(एमाले) को सर्लाही जिल्ला कमिटीको आठौँ अधिवेशन स्थगित गरिएको छ । माघ ७ गते सदरमुकाम मलंगवामा नेकपा एमालेको जिल्ला कमिटी अधिवेशन तय गरिएको थियो ।

नेकपा(एमाले) केन्द्रिय कार्यालय र प्रदेश नं. २ को पदाधिकारीे बैठकको निर्णय अनुसार कोभिड –१९ को बढदो संक्रमणलाई मध्यनजर गर्दै पार्टी तथा जनसंगठनहरुका २५ जनाभन्दा बढी सहभागिता रहने गरी कुनैपनि प्रकारका सार्वजनिक कार्यक्रमहरु हाललाई स्थगित गर्ने निर्णय गरेपछि जिल्ला कमिटीको अधिवेशन स्थगित गरिएको नेकपा एमालेको जिल्ला अध्यक्ष राजनाराण साहले जानकारी दिनुभयो ।

नेकपा एमालेको जिल्ला कमिटीको अधिवेशन बर्तमान समयमा असहज भएको हुदाँ अर्को सूचना प्रेषित नहुन्जेलसम्मका लागि अधिवेशन अस्थगित गरिएको अध्यक्ष साहले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.