१० फाल्गुन २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मुर्तियामा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा नेपाली कांग्रेसमा प्रवेस – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचार

मुर्तियामा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा नेपाली कांग्रेसमा प्रवेस

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका वडा नं ९ मुर्तियामा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा नेपाली कांग्रेसमा प्रवेस गरेका छन ।

मंगलवार नेपाली कांग्रेस वडा कार्य समिति  बरहथवा वडा नं ९ ले आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयौंकाे संख्यामा नेपाली कांग्रेस प्रवेश गरेका हुन ।

नव प्रवेशिलाई नेपाली कांग्रेस मधेस प्रदेश उपसभापति,संगठन विभाग प्रमुख पूर्व मन्त्री सांसद वीरेन्द्र प्रसाद सिंहले पार्टीमा स्वागत गरेका छन् ।

कार्यक्रमका मन्तव्य राख्दै  प्रमुख अतिथि सिंहले लाेकतन्त्रकाे स्थािथात्वर र देश बिकासका लागि नेपाली कांग्रेस बाहेक कुनै पनि राजनीति शक्तिले काम गर्न नसक्ने दाबी गरे ।  नव प्रवेशिहरुलाई कांग्रेसमा स्वागत गरिएको थियो ।

यसैगरी शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम समेत गरिएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति सुरेन्द्र सिंह, नेता हरेश महतो,नेपाली कांग्रेस सर्लाहीका काेषाध्यक्ष एवम् बरहथवा नगरका मेयरका प्रत्याशी बिगु चाैधरी लगायत विभिन्न नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button