६ कार्तिक २०८१, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाही जिल्ला साइकलिङ्ग संघ गठन – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाही जिल्ला साइकलिङ्ग संघ गठन

लालबन्दी । सर्लाहीको लालबन्दीमा सर्लाही जिल्ला साइकलिङ्ग संघ गठन भएको छ । आज एकतावद्ध देश, खेलकुद सन्देश मुल नाराका साथ सर्लाही जिल्ला साइकलिङ्ग संघ गठन गरिएको छ ।

प्रदेश संयोजक सुदिप पौडेलको रोहवरमा ९ सदस्य सर्लाही जिल्ला साइकलिङ्ग संघ गठन गरिएको छ । सर्लाही जिल्ला साइकलिङ्ग संघको अध्यक्षमा ईश्वरी प्रसाद घिमिरे, उपाध्यक्षमा सुमन मोक्तान, सचिवमा राम प्रसाद देवकोटा, कोषाध्यक्षमा संतोष अधिकारी चयन भएका छन ।

त्यस्तै सदस्यहरुमा नाथुराम चौधरी, रञ्जना लामा घिसिङ्ग, सरोज बानियाँ, सचित न्यासुर , निलम मैनाली सर्व समितिवाट चयन भएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button