ताजा खबरमधेश प्रदेशसमाचारस्थानीय
आगलागी पीडितलाई गरे गोडैता नगर प्रमुख यादवले नगद सहित विभिन्न सामग्री सहयोग
सर्लाही । आगलागी पीडितलाई गोडैता नगर प्रमुख देवेन्द्र रायले सहयोग गर्नुभएको छ।
सर्लाहीको गोडैता नगरपालिका वडा न.७ निवासी गङ्गाराम मुखिया लाई नगर प्रमुख देवेन्द्र कुमार यादवले नगद सहित विभिन्न सामग्री प्रदान गर्नुभएको छ ।
उहाले आगलागी पीडित मुखियालाई २ थान त्रिपाल ,१ थान कम्बल र नगद रु.५ हजार सहयोग प्रदान गर्नुभएको छ।
हिजो मुखियाको घरमा आगलागी हुदा पशु चौपाया घाईते हुनुका साथै गोठ जलेर ६५ हजार बराबरको क्षति भएकोे थियो । गाई गोठघरमा बालेको आगो सल्केर आगलागी भएको थियो ।