१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
पल्सर खरिद गर्दा ५७ हजार – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

पल्सर खरिद गर्दा ५७ हजार

लालबन्दी,१५ असोज । सर्लाहीको लालबन्दी नगरपालिकामा रहेको रितिक ईन्टरप्राइजेजमा पल्सर दुई सय सिसिको एन एस एफ आई मोडेलको मोटरसाइकल खरिद गर्दा लालबन्दी नगरपालिका वडा नं. १७ रानिगंज बस्ने निरा कुमारी हेन्जनले रु. ५७ हजार उपहार जित्नुभएको छ ।

बजाजको दशै तिहार तथा छठ पर्वलाई लक्षित गरी थ्रि डोज अफर अन्तर्गत पहिलो र दोस्रो डोज गरी हेन्जनले रु. ५७ हजार जितेको रितिक इन्टर प्राइजेज लालबन्दी शाखा प्रमुख समिर सापकोटाले जानकारी दिनुभयो ।

रितिक ईन्टरप्राइजेजले समय समयमा बजाजको नयाँ नयाँ स्किम ल्याउने गर्दछ सो स्किम अन्तर्गत हेन्जनले उक्त रकम जितेको हो ।यस अघि पनि स्किममा १ लाख रुपैया लालबन्दी नगरपालिका वडा नं. ४ जब्दी बस्ने भबिक्षण चौधरीले जितनु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.