१२ मंसिर २०७८, आईतवार
ताजा खबरप्रदेश २समाजस्थानीय

बासुदेव साह रौनियारको अध्यक्षतामा रौनियार नेपाल सेवा संघ गठन

चन्द्रपुर, २८ कार्तिक । रौतहटको चन्द्रपुर नगरपालिकामा रौनियार नेपाल सेवा संघ गठन गरिएको छ । चन्द्रपुर नगरपालिका वडा नं. १ मा रौनियारहरुको भेलाले बासुदेव साह रौनियार अध्यक्ष रहने गरी ११ सदस्य रौनियार नेपाल सेवा संघ गठन गरिएको आयोजकले जनाएको छ ।

रौनियार संघको उपाध्यक्ष्मा हरीश्याम किसोर गुप्ता रौनियार,कोषाध्यक्षमा शिवशंकर साह रौनियार, सचिवमा धर्मेद्र साह रौनियार, र सदस्यहरुमा शिव कुमार साह रौनियार, किशोरीलाल साह रौनियार,रामेश्वरसाह रौनियार,रामजी साह रौनियार, लालबाबु साह रौनियार, गणेश प्रसाद साह रौनियार रहेका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button