१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ठगि मुदा लागेका फरार अभियुक्त पक्राउ – Nigrani Today
मधेश प्रदेशसमाचारसमाजस्थानीय

ठगि मुदा लागेका फरार अभियुक्त पक्राउ

सर्लाही,१० मंसिर ।सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १७ बाट ठगि मुदा लागेका फरार अभियुक्त पक्राउ परेका छन । शुक्रवार लालबन्दी न.पा–१७ रानिगंज बस्ने अन्दाजी ३५ वर्षिय जनक पौडेलको नाउमा ठगि मुद्दामा सिन्धुली जिल्ला अदालत बाट २०७७।०९।१७ गतेको आदेशनुसार पक्राउपुर्जी जारी गरिएको थियो ।

ठगी मुद्दामा फरार रहेका पौडेललाई प्रहरी टोलीले रानिगंज बाटै पक्राउ गरी ईलाका प्रहरी कार्यालय लालबन्दीमा ल्याई राखेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकृत माधब प्रसाद बुढाथोकी जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.