३१ बैशाख २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
शरीर बन्धक कसुर मुद्दाका फरार अभियुक्त बसबरीया बाट पक्राउ – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

शरीर बन्धक कसुर मुद्दाका फरार अभियुक्त बसबरीया बाट पक्राउ

बरहथवा,१८ मंसिर । सर्लाहीमा अपहरण तथा शरीर बन्धक कसुर मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन । पक्राउ पर्नेमा बसबरिया गाउँपालिका वडा नं.२ मानपुर बस्न वर्ष २३ को दिलिप सहनी रहेको छ ।

शनिवार ईलाका प्रहरी कार्यालय बरहथवा, सर्लाहीका कार्यालय प्रमुखको कमाण्डमा खटिएको टोलीले “अपहरण तथा शरीर बन्धक“ कसुर मुद्दाका फरार अभिक्त सहनीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सहनीलाई शनिवार नै ईलाका प्रहरी कार्यालय,गरुडा रौतहट पठाईएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.