१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
केही महिनाकै राजनीतिमा आचार्यको सफलता महाधिवेशन प्रतनिधिमा – Nigrani Today
मधेश प्रदेशराजनीतिसमाचारस्थानीय

केही महिनाकै राजनीतिमा आचार्यको सफलता महाधिवेशन प्रतनिधिमा

सोम दियाली
सर्लाही,२४ मंसिर । युवा व्यवसायी एवं समाजसेवी मनोज आचार्य केही महिनाकै राजनीतिमा सफलता हात पारेका छन । नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिमा नर्विाचति भएका छन् ।

उनी सर्लाही क्षेत्र नम्बर १ बाट संस्थापन इतर पक्ष बाट महाधिवेशन प्रतिनिधिमा ३४८ मतका साथ वजियी भएका हुन् । महाधिवेशन प्रतनिधिमिा वजियी भएपछी उनले भने,ूमेरो लगनशलिता र समाजसेवा प्रतकिो भावनाले काँग्रेसजनले उच्च कदर गरेर मलाई महाधिवेशन प्रतनिधिमा अमुल्य मत दिई वजियी गराउनु भयो, म अत्यन्तै खुशी छु ।

सम्पुर्ण क्षेत्रीय प्रतिनिधिहरु तथा मतदाताहरुप्रती कृतज्ञ छु ।उनले छोटो समयमा नै पार्टीले आफुमाथी भरोसा राखी महाधिवेशन प्रतनिधिमा बनाएको प्रती पनी खुशी व्यक्त गरे ।

पार्टीले म माथी भरोसा राखी महाधिवेशन प्रतनिधिमाका लागी छनोट गरी मलाई पार्टी र समाजका लागी केही योगदान गर्न अवसर दिएकोमा म अत्यन्तै खुशी छु ।

योे आफुमा थप जम्मिेवारी बढेको भन्दै उनले पार्टी हित र समाजसेवाको यात्रामा निरन्तर अघि बढी रहने प्रतविद्धता व्यक्त गरे । काँग्रेसको यो अधिवेशनबाट ठुलो संख्यामा युवाहरु महाधिवेशन प्रतनिधिमा चुनएिका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.