२४ बैशाख २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिपुर्वामा बाल बिबाह विरुद्ध जनचेतना मुलक सडक नाटक प्रदर्शन गरियो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

हरिपुर्वामा बाल बिबाह विरुद्ध जनचेतना मुलक सडक नाटक प्रदर्शन गरियो

सर्लाही,२ माघ ।सर्लाहीको हरिपुर्वा नगरपालिकामा बाल बिबाह विरुद्ध जनचेतना मुलक सडक नाटक प्रदर्शन गरिएको छ ।

आज हरिपुरवा नगरपालिकाको बाल क्लव र रुपान्तरण सहजकर्ताले वडा नं २ मा सडक नाटक प्रदर्शन गरिएको छ ।

वल्र्ड  भिजन ईन्टरनेशनलको नेपाल सहयोगमा र बागमती सेवा समाज नेपाल द्वारा  ‌”संरक्षण तथा समुदाय सलगंता एसपोनसरशिप परियोजना” अन्तर्गत बाल विवाह विरुद्ध चेतना मुलक सडक नाटक प्रदर्शन गरिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.